नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजना कार्यान्वयन एकाइ, नुवाकोट

           कार्यक्षेत्रः नुवाकोट र रसुवा जिल्ला

नागरिक वडापत्र

क्र.सं.

प्रदान गरिने सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजात/प्रमाणहरु

काम सम्पन्न हुन लाग्ने अवधि

सम्वन्धित शाखा

जिम्मेवार शाखा/कर्मचारी

गुनासो सुन्ने अधिकारी

कार्य संचालन प्रकृया

प्राविधिक सेवा टेवा, प्राविधिक पुस्तिका वितरण

·   मौखिक वा लिखित रुपमा माग

तुरुन्तै वा कार्य प्रकृति हेरी ३ दिनसम्म

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

तालिम, गोष्ठी, बैठक, भ्रमण आदी

·   स्वीकृत कार्यक्रम र कार्यबिधि अनुसार सहभागी छनौट गरि कार्यक्रम संचालन गरिने

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

तथ्यांक संकलन, विश्लेषण,अध्ययन/ सर्वेक्षण/अनुसन्धान,

प्रतिवेदन तयार

·   स्वीकृत कार्यक्रम र कार्यबिधि अनुसार कार्यक्रम संचालन गरिने।

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

माटो परीक्षण सेवा (कृषि विकास कार्यक्रम)

·   स्वीकृत कार्यक्रम र कार्यबिधि अनुसार स्थान र सहभागी छनौट गरि कार्यक्रम संचालन गरिने।

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन

कार्यक्रम संचालन अनुदान

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

 

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

समुदायमा आधारित बिउ आलु आत्मनिर्भर कार्यक्रम

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

जोन प्रभाव क्षेत्रमा आलुको क्षेत्र बिस्तार

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

प्याकेजिङ, लेबलिंग तथा पोष्ट हार्भेष्ट क्षति न्यूनीकरण कार्यक्रम

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

कृषि यान्त्रिकरण सहयोग

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक, ओभरसियर

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१०

साना सिंचाई कार्यक्रम - निर्माण तथा मर्मत संभार

·   रितपुर्वक भरिएको फारम/निवेदन

·   उक्त कार्यका लागि समुह/ सहकारीको निर्णय प्रतिलिपि

·   सम्वन्धित स्थानीय तहको सिफारिस

·   सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक, ओभरसियर

वरिष्ठ कृषि अधिकृत

स्विकृत कार्यक्रम तथा वजेट र कार्यविधिमा उल्लेख भएबमोजिम

११

भण्डारण, प्रथामिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक, ओभरसियर

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१२

चैते धानको क्षेत्रफल विस्तार

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१३

बाख्रा खोर सुधार/निर्माण सहयोग

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक, ओभरसियर

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१४

स्थायी प्लास्टिक टनेल निर्माण

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक, ओभरसियर

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१५

बाख्राको नश्ल सुधार तथा उत्पादन बृद्दि कार्यक्रम

·   कार्यविधि अनुसारको प्रस्ताव र कार्य योजना सहितको निवेदन, सूचनामा उल्लेखित अन्य कागजातहरु

त्रैमासिक कार्य लक्ष्य अनुसार

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१६

कृषि विमा बारे जानकारी

·   मौखिक तथा लिखित माग

तुरुन्तै

प्रविधि विस्तार शाखा

कृषि अधिकृत, नायव/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१७

कार्यालय संचालन तथा जिन्सी व्यवस्थापन

·   निवेदन एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

प्रशासन शाखा

नायव सुब्बा

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

१८

कार्यालय र कार्यक्रम सम्वन्धी खर्च भुक्तानी

·   निवेदन, स्वीकृत, कार्य आदेश, बिल भरपाई र निर्णय एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

आर्थिक प्रशासन शाखा

लेखापाल

वरिष्ठ कृषि अधिकृत

कार्यविधिमा उल्लेख भएबमोजिम

जेष्ठ नागरिक, अपाङ्ग तथा महिलाहरुलाई सेवा प्रवाहमा प्राथमिकता दिइनेछ। फोन नं. ०१०-५६०२१६,०१०-५६०४००, ०१०-५६१८४९, Email: pmamp.piu.nuwakot@gmail.com, Website: piunuwakot.pmamp.gov.np