• तरकारी र आलु बालीको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्नुका साथै तरकारीको नर्सरी बनाई जिल्लालाई आत्मनिर्भर बनाउँदै आगामी दिनमा प्रदेश्स्तरमा समेत तरकारीको बेर्ना आपूर्ति गर्न सक्ने हैसियतमा पुर्याउने |

 

  • तरकारी र आलु बालीमा मूल्य शृंखलाहरुमा अभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने |

 

  • तरकारी र आलु खेती तथा आधारित उद्कृयोगहरुलाई सम्षिमानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीमा अवसरहरु सृजना गर्ने |