१. तरकारी र आलुमा हुने भूमिको वैज्ञानिक उपयोग
२. तरकारी र आलु खेतीमा आधुनिक कृषि प्रविधिहरुको अवलम्बन
३. तरकारी र आलु खेती उत्पादनका साथै उत्पादनोपरान्त कृयाकलापमा यान्त्रिकरण उपजको प्रशोधन तथा बजारीकरण पूर्वाधारहरुको विकास
४. तरकारी र आलु उत्पादनको भण्डारण तथा बजारीकरण पूर्वाधारहरुको विकास