सूचना
प्रकाशनहरु
जोन / सुपरजोन अनुसार उत्पादन विवरण
जोन / सुपरजोन विवरण
तरकारी जोन, नुवाकोट
कार्यक्रम संचालित क्षेत्र: ककनी गा पा (१ देखि ७), शिवपुरी गा पा (६, ७ र ८), पञ्चकन्या गा पा (३, ४ र ५), दुप्चेश्वर गा पा (३ र ५)
ओगटेको क्षेत्रफल: 851.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 94
आलु जोन, नुवाकोट
कार्यक्रम संचालित क्षेत्र: लिखु गा.पा (वडा नं १ देखि ६ ), ककनी गा.पा (वडा नं ८) पन्चकन्या गा.पा (वडा नं १ र २ ) सुर्यगढी गा .पा (वडा नं ५)
ओगटेको क्षेत्रफल: 855.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 100
धान जोन, नुवाकोट
कार्यक्रम संचालित क्षेत्र: लिखु गा.पा ( वडा नं १, 2, 4, 5 र ६) ,पन्चकन्या गा.पा (वडा नं १ र २ ), शिवपुरी गा.पा (वडा नं ७ र ८ ), ताँदी गा.पा (वडा नं २, ३ ,४ र ५ ) बेलकोटगढी न.पा (वडा १२ र १३ )
ओगटेको क्षेत्रफल: 876.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 150
आलु जोन, रसुवा
कार्यक्रम संचालित क्षेत्र: आमदोछोदिडमो गा.पा (वडा नं १ देखि ५ ) उत्तरगया गा.पा (वडा नं १ ,४ र ५ ) नौकुण्ड गा.पा (वडा नं १ , २ ,३ , ५ र ६ ) कालिकास्थान गा.पा (वडा नं १, ३, ४ र ५ ) गोसाईकुण्ड गा.पा (वडा नं ६ )
ओगटेको क्षेत्रफल: 655.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 87
बाख्रा जोन, रसुवा
कार्यक्रम संचालित क्षेत्र: आमदोछोदिडमो गा.पा (वडा नं ३ , ४ र ५ ) उत्तरगया गा.पा (वडा नं १ ,२ र ३ ) नौकुण्ड गा.पा (वडा नं १ ,३ , ४ , ५ र ६ ) कालिकास्थान गा.पा (वडा नं १, २ , ३, ४ र ५ ) गोसाईकुण्ड गा.पा (वडा नं ५ र ६ )
ओगटेको क्षेत्रफल:
आबद्ध समुह/सहकारी/फर्म संख्या: 340
तरकारी जोन, नुवाकोट
कार्यक्रम संचालित क्षेत्र: म्यागङ गाउँपालिका वडा नं. २, ३, ४, ५, ६ र किस्पाङ गाउँपालिका वडा नं. १, २, ३, ४
ओगटेको क्षेत्रफल:
आबद्ध समुह/सहकारी/फर्म संख्या: